नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट | Collector
Gorkhapatra
नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट
काठमाडौँ, चैत १६ गते । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ ।सोमबार नेप्स...