वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्कीनिङ्ग शुरु | Collector
Gorkhapatra
वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्कीनिङ्ग शुरु
काठमाडौँ, चैत १६ गते ।काठमाडौँ महानगरपालिकाको सहयोगमा वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कीनिङ्ग कार्यक्रम शुरु भएको छ ।सोमबार एक कार्यक्रमबीच काठमाडौँ महा...