रास्वपाकी समर्थकले ज्यानमार्ने धम्की दिएको भन्दै हर्कले दिए साइबर ब्युरोमा उजुरी | Collector
Onlinekhabar
रास्वपाकी समर्थकले ज्यानमार्ने धम्की दिएको भन्दै हर्कले दिए साइबर ब्युरोमा उजुरी
साम्पाङले आज सोमबार सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएका हुन् । उनले खड्कालाई रास्वपाको समर्थक भएको उजुरीमा उल्लेख गरेका छन् ।