Collector
लाओसविरुद्ध नेपाली टोलीमा पाँच युवा खेलाडीलाई अवसर : प्रमुख प्रशिक्षक एरेना | Collector
लाओसविरुद्ध नेपाली टोलीमा पाँच युवा खेलाडीलाई अवसर : प्रमुख प्रशिक्षक एरेना
Lokantar

लाओसविरुद्ध नेपाली टोलीमा पाँच युवा खेलाडीलाई अवसर : प्रमुख प्रशिक्षक एरेना

​नेपाली राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक गुग्लिमो एरेनाले लाओसविरुद्धको खेलका लागि आफूहरू तयार रहेको बताएका छन् । एएफसी एसियन कपको छनोट प्रतियोगितामा आफ्नो अन्तिम खेल खेल्न नेपाली टोली हाल लाओसमा छ । नेपाल र लाओसबीचको खेल न्यू लाओस नेशनल स्टेडियममा मंगलबार स्थानीय समय अनुसार १९:०० बजे शुरू हुनेछ । उक्त खेलको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एरेनाले आफूहरू उच्च मनोबलसहित जितका लागि मैदानमा ओर्लने बताए । ‘हाम्रो टोलीमा युवा र अनुभवी खेलाडीको सन्तुलन छ । मेरो...

Go to News Site