Collector
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति | Collector
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
Lokantar

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश हुँदा अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको हो । काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका यो विषय उच्च अदालत पाटनमा विचाराधीन रहेकाले इजलासले अनुमति दिन अस्वीकार गरेको हो । उच्च अदालतबाट नटुंगिएसम्मका लागि अनुमति दिन नमिल्ने आदेश भएको उनले लोकान्तरसँग बताए । ‘यसअघि नै त्यस विषयमा मुद्दा नचलाउने निर्णय भएको रहेछ । त्यस निर्णयविरुद्ध उ...

Go to News Site