विदुर आचार्यचौतारा, चैत १६ गते । कफी उत्पादनका लागि उपयुक्त भूमि मानिएको सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ । हाल जिल्लामा वार्षिक करि...