Lokantar
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेस्रो खेलमा सोमबार चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स भिड्दैछन् । खेल राजस्थान रोयल्सको दोस्रो घरेलु मैदान गुवाहाटीको बरसापारा स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे शुरू हुनेछ । चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनी यो खेलमा उपस्थित हुने सम्भावना निकै कम छ । चेन्नईले जारी सिजनको आईपीएलको शुरूआती दुई साता धोनी मैदानबाट बाहिर रहने जनाएको छ । उनी मांसपेशीको समस्याबाट पीडित छन् । चेन्नई ५ र राजस्थान १ पटकको च्याम्पियन च...
Go to News Site