Lokantar
वर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङ यतिबेला चर्चाको केन्द्रमा छन् । शपथ खाए लगत्तैदेखि उनले पक्राउको शृंखला नै चलाएका छन् । जेनजी आन्दोलन दमन गरेको आरोपमा शनिबार बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परे । नेपाली राजनीतिमा फौजदारी कसुरमा तत्कालीन प्रधानमन्त्री नै पक्राउ परेको यो पहिलो घटना हो । विगतमा बनेका रायमाझी आयोग, लाल आयोगजस्ता आयोगका प्रतिवेदन अहिले पनि गुमनाम छन् । तर, बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ खाएपछि बसेको पहिलो क्याबिनेट बैठकबाटै गौरीबहादुर कार्की आयोगक...
Go to News Site