आज र भोलि हावाहुरी र चट्याङसहित वर्षा हुने | Collector
Onlinekhabar
आज र भोलि हावाहुरी र चट्याङसहित वर्षा हुने
मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ ।