Collector
देशका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना | Collector
देशका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना
Lokantar

देशका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

देशका केही ठाउँमा आज र भोलि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।केही ठाउँमा रातिदेखि नै हल्का पानी परिरहेको छ ।हाल गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चटयाङ, हुरीबतास र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।त्यसैगरी आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्था...

Go to News Site