गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १७ गते । बचतपत्रको साँवा तथा ब्याज रकम नलिएको पाइएपछि नेपाल राष्ट्र बैङ्कले छिटो भुक्तानी लिन आह्वान गरेको छ । राष्ट्र बैङ्क अन्तर्गतको मौद्रिक व्...