Lokantar
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे धुम्बाराहीमा बस्ने देउवा पक्षका नेता गुरु बरालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार बैठकलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने छन् । समूहमा नेता शेखर कोइराला पक्षा पनि सहभागी हु...
Go to News Site