Lokantar
आईपीएलको १९औं सिजनमा एमएस धोनी बिना खेलिरहेको चेन्नई सुपर किंग्सले खराब शुरूआत गरेको छ । सोमबार राति गुवाहाटीको बरसापारा स्टेडियममा टोली राजस्थान रोयल्ससँग ८ विकेटले पराजित भएको हो । टस जितेर आरआरले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङमा आएको सीएसके १९.४ ओभरमा १२७ रनमा अलआउट भयो । आरआरले केवल २ विकेट गुमाउँदै १२.१ ओभरमा लक्ष्य हासिल गर्यो। वैभव सूर्यवंशीले केवल १५ बलमा अर्धशतक बनाए। उनले ४ चौका र ५ छक्का प्रहार गरे। रवीन्द्र जडेजा, जोफ्रा आर्चर र नान्द्रे बर्गरले २-२ विकेट लिए। चेन्नईक...
Go to News Site