लागुऔषध सेवन गरेर सवारी चलाउने चार चालक पक्राउ | Collector
Gorkhapatra
लागुऔषध सेवन गरेर सवारी चलाउने चार चालक पक्राउ
अर्जुन काफ्लेस्याङ्जा, चैत १७ गते । लागुऔषध सेवन गरेर सवारीसाधन चलाइरहेका चार चालकलाई स्याङ्जामा प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित गरिएको सवारी चे...