Collector
दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर | Collector
दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर
Onlinekhabar

दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

घटनाका बेला ट्यांकर पूर्णरूपमा कच्चा तेलले भरिएको थियो । आक्रमणबाट ट्यांकर क्षतिग्रस्त भएको छ । भिडियोहरुमा जहाजमा आगो लागेको देखिएको छ । यद्यपि मानवीय क्षति नभएको जनाइएको छ ।

Go to News Site