Onlinekhabar
१७ चैत, काठमाडौं । नेपाली फुटबलको भविष्य के हुन्छ भन्ने अन्योलकाबीच आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी एसियन कप अन्तर्गत आफ्नो अन्तिम खेलमा लाओससँग खेल्दैछ । पछिल्लो समयम मैदान बाहिरको विवादले चर्चामा रहेको नेपाली फुटबलमा मैदान भित्रको खेलको खासै चर्चा छैन । अवस्था यस्तो सम्म बन्यो कि नेपाली टोली सुरुमा लाओस गयो अनी अखिल […]
Go to News Site