Collector
नागढुंगा-मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द | Collector
नागढुंगा-मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द
Onlinekhabar

नागढुंगा-मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द

१७ चैत, काठमाडौं । नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ । […]

Go to News Site