Onlinekhabar
१७ चैत, तेह्रथुम । तेह्रथुमको फेदाप क्षेत्रका बासिन्दाका लागि सडक केवल भौतिक पूर्वाधार मात्र होइन, यो उनीहरूको दैनिकी, सम्भावना र भविष्यसँग जोडिएको छ । यो सडक आठराई र फेदापका नागरिकलाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र माध्यम हो । तर, विडम्बना, मध्यपहाडी लोकमार्गअन्तर्गत खोरङ्वा खोलादेखि यावरासम्मको १० किलोमिटर सडकखण्डले दशक बित्दा पनि पूर्णता पाउन सकेको छैन । २०७२ […]
Go to News Site