हुम्ला समाचारदाताहुम्ला, चैत १७ गते । कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोलामा सम्झौता भएको आठ वर्षपछि पक्की पुलको निर्माण सम्पन्न भएको छ । हिल्सा–सिमकोट सडक योजनाको...