घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), चैत १७ गते । लम्कीचुहा नगरपालिका–५ की ४४ वर्षीय उमा बुढाले कपडा सिलाउने काम थालेको २७ वर्ष भयो । उहाँ एकल महिला हुनुहुन्छ । आफ्नो कमाइबाट उहाँ...