पुष्कर भण्डारीडडेलधुरा, चैत १७ गते । आकृति अवस्थी डडेलधुराबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा चयन हुनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्...