परीक्षार्थी कम भएपछि रघुगङ्गाको एसइई केन्द्र हटाइयो | Collector
Gorkhapatra
परीक्षार्थी कम भएपछि रघुगङ्गाको एसइई केन्द्र हटाइयो
ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत १७ गते । म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी संख्या घटेपछि यस वर्ष एउटा स्थानीय तह परीक्षा केन्द्रविहीन बनेको छ । श...