Onlinekhabar
१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (मंगलबार) देखि सुरू हुने बैठकका एजेन्डाहरू तय गरेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन वटा एजेन्डा तय गरेको हो । धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुने तयारी […]
Go to News Site