Lokantar
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आजदेखि मन्त्रालयभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको घोषणा गरेका छन्। मन्त्री श्रेष्ठका अनुसार वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ यो निर्णय लागू गरिएको हो। उनले प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिने बताए। मन्त्री श्रेष्ठले यस कदमले अन्य सरकारी निकाय तथा...
Go to News Site