Lokantar
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश संकटमा परेका बेला पार्टी एक हुनु पर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले देशका हरेक संकटमा नेपाली कांग्रेस एकताबद्ध रहेको र एकजुट भएको प्रसंग कोट्याउँदै अहिले पनि एकतामै बल भएको बताएका हुन् । अहिलेको प्रतिकुलतामा छिन्नभिन्न भएर बिग्रन नहुने र सबै एकजुट हुनुपर्ने उनको भनाइ छ । 'देशका हरेक संकटमा नेपाली कांग्रेस सँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो,' उनले लेख...
Go to News Site