लीलबहादुर क्षत्रीका नाटकमा पहिचानको मुद्दा | Collector
Gorkhapatra
लीलबहादुर क्षत्रीका नाटकमा पहिचानको मुद्दा
विषय प्रवेशनेपाली साहित्याकाशका समुज्ज्वल नक्षत्र लीलबहादुर क्षत्री (सन् १९३३–२०२५) ले साहित्यका सबै विधा (कविता, आख्यान, नाटक र निबन्ध) मा कलम चलाएका छन् । उनी मूलतः आख्यानकार हुन...