Lokantar
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार) पञ्जाब किङ्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ । खेल चन्डिगढस्थित महाराज यादवेन्द्र सिंह स्टेडियममा नेपाली समय अनुसार, साँझ १९:४५ बजे शुरू हुनेछ । आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो चौथो खेल हो । आईपीएलमा गुजरात टाइटन्सको यो पाँचौँ सहभागिता हो । गुजरातले सन् २०२२ मा पहिलो पटक आईपीएल खेलेको थियो । गुजरातले पहिलो सहभागितामै उपाधि पनि जितेको थियो । अघिल्लो सिजन भने गुजरात तालिकाको चौथो स्थानमा रहेको थियो । अर्कोतिर, पञ्जाब किङ्सले भने हालसम्म आईपीएलको उपा...
Go to News Site