Collector
काठमाडौंका तत्कालीन सीडीओ रिजालमाथि कुन मुद्दा चल्छ ? | Collector
काठमाडौंका तत्कालीन सीडीओ रिजालमाथि कुन मुद्दा चल्छ ?
Lokantar

काठमाडौंका तत्कालीन सीडीओ रिजालमाथि कुन मुद्दा चल्छ ?

जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा मंगलबार बिहान पक्राउ परेका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालविरुद्ध प्रहरीले हेलचक्राई गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान अघि बढाउने भएको छ ।  मुलकी अपराध संहिता, २०७४ को दफा १८२ को उपदफा (१) अनुसार रिजालमाथि अनुसन्धान हुने परिसरका एक अधिकृतले लोकान्तरलाई जानकारी बताए । उपदफा १ मा उल्लेख भएअनुसार कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ ।  जेनजी आन्दोलन घटनाको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेत...

Go to News Site