रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबिच भेट | Collector
Gorkhapatra
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबिच भेट
काठमाडौँ, चैत १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँ...