Lokantar
संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । भोलि बुधबार अपराह्न १ बजे बस्ने बैठकका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोही अनुसार संसद्को पहिलो बैठक ब...
Go to News Site