Collector
बालेनको गीतले उछिन्ला विष्णु माझीको रेकर्ड ? | Collector
बालेनको गीतले उछिन्ला विष्णु माझीको रेकर्ड ?
Onlinekhabar

बालेनको गीतले उछिन्ला विष्णु माझीको रेकर्ड ?

काठमाडौं । बालेनको नयाँ गीत ‘जय महाकाली’ ले यतिबेला युट्युबमा धमाका मच्चाइरहेको छ । रिलिजको केही घण्टा र दिनमै यसले केही रेकर्ड रचेको छ । पहिलो- यो गीत २४ घण्टामा युट्युबमा सर्वाधिक पटक हेरिने नेपाली गीत बन्यो । २४ घण्टाभित्रै यसलाई ३७ लाख ४३ हजार ८१७ पटक हेरिएको छ । यसले दुर्गेश थापाको २४ घण्टामा […]

Go to News Site