Onlinekhabar
१७ चैत, काठमाडौं । रुसी उपविदेशमन्त्री एन्द्रेई रुदेन्कोले रुसी तेलमा ‘प्राइस सिलिङ’ (मूल्यको सीमा) कायम राख्ने देशहरूलाई रुसले कुनै पनि हालतमा तेल आपूर्ति नगर्ने स्पष्ट पारेका छन्। ‘इजभेस्टिया’ पत्रिकासँगको अन्तर्वार्तामा रुदेन्कोले जापान सरकारले रुसी तेलमा लगाएको मूल्य सीमालाई ‘बजार विरोधी र आपूर्ति शृङ्खला ध्वस्त पार्ने उत्तेजक कदम’ को संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘अहिले […]
Go to News Site