प्रधानमन्त्रीसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदको छलफल | Collector
Gorkhapatra
प्रधानमन्त्रीसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदको छलफल
काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदसँगको छलफललाई निरन्तरता दिनुभएको छ । सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएका प्र...