Collector
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल | Collector
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल
Lokantar

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहको छलफल शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे १ बजेबाट छलफल शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको सचिवालयले जनाएको छ । छलफलमा दुवै प्रदेशका...

Go to News Site