BBC News Nepali
नेपाल प्रहरीको एक कार्यक्रममा प्रहरीको सेवा सुविधाबारेको चर्चा अनि प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुधन गुरुङको भावुक क्षण देखिने भिडीओ सार्वजनिक भएको छ। यस विषयमा आफ्नो मनमा लागेको कुरा कृपया तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali #SudhanGurung #NepalPolice
Go to News Site