Onlinekhabar
१७ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टले आफ्नै ट्रेनिङ सेन्टर स्थापना गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले ‘अञ्जन विष्ट ट्रेनिङ सेन्टर’को घोषणा गर्दै युवा लक्षित ‘नेक्स्ट जेन बुट क्याम्प’ आयोजना हुने जानकारी दिए । १० दिने बुट क्याम्प चैत्र २१ देखि ३० गतेसम्म ललितपुरको बुद्धिविकास फुटबल मैदानमा सञ्चालन हुनेछ । […]
Go to News Site