सेवा प्रवाह व्यवस्थित बनाउन टिचिङ अस्पताल प्रशासनको निर्देशन | Collector
Gorkhapatra
सेवा प्रवाह व्यवस्थित बनाउन टिचिङ अस्पताल प्रशासनको निर्देशन
काठमाडौँ, चैत १७ गते ।त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, नागरिकमैत्री र जिम्मेवार बनाउन कर्मचारीलाई निर्देशन दिएको छ।अस्पताल प्रशासन प्रमु...