Onlinekhabar
'विशेष महाधिवेशनवालाले नियमित विपरीत काम गरे । समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटा को ७ नम्बरमा नाम भएको कालीबहादुर सहकारीलाई राखियो,' उनले बैठकमा भने, 'हाम्रो उम्मेदवारहरु कोर्टमा गएका छन् ।'
Go to News Site