Onlinekhabar
१७ चैत, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरूट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने कुरामा जोड दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको स्वागतमा मंगलबार त्रिपुरेश्वरस्थित राखेप हातामै आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । खेलकुद मन्त्री राखेपको बोर्ड अध्यक्ष रहने प्रावधान छ । उनले खेल […]
Go to News Site