Onlinekhabar
१७ चैत्र, काठमाडौं । कानुनी रूपमा आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था भए पनि कार्यान्वयनमा समस्या हुँदा धेरै नागरिक अझै नागरिकताविहीन बन्नुपरेको पीडितहरूले बताएका छन् । मंगलबार सिटिजनसीप अफेक्टेड पिपल्स नेटवर्क (सीएपीएन), नेसनालिटी फर अल (एनएफए) र ग्लोबल क्याम्पियन फर इक्वल नेसनालिटी राइट (जीसीइएनआर) को संयुक्त आयोजनामा ‘आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्था, चुनौती […]
Go to News Site