Onlinekhabar
१७ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने भएको छ । बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन संस्करण आयोजना गरेको थियो । कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन दोस्रो संस्करण आगामी मे २९ देखि ३१ सम्म आयोजना […]
Go to News Site