Onlinekhabar
सम्माननीय प्रधानमन्त्रीज्यू म मानसिं वाइबा । मेरो घर बकैया–६,ज्यामिरे, मकवानपुर जिल्लामा पर्छ । जुन अहिले पनि अत्यन्त दुर्गम मानिन्छ । म बालक हुँदै श्रमशोषणमा परेर उद्धार भएको व्यक्ति हुँ । मेरो परिवारमा दुई छाक खान समेत समस्या थियो । बुबाआमा वृद्ध अवस्थामा पुगिसकेको, दिदीहरूको बिहे भइसकेको र म एक्लो छोरो भएकाले कठिन अवस्थामा परिवारको जिम्मेवारी […]
Go to News Site