Onlinekhabar
१७ चैत, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) मा बल टेम्परिङ गरेको आरोपमा लाहोर कलन्दर्सका खेलाडी फखार जमान दुई खेलको प्रतिबन्धमा परेका छन् । गत आइतबार भएको कराँची किङ्ससँगको खेलमा बलसँग छेडछाड गरेको ठहर भएपछि उनलाई अधिकतम सजायस्वरूप दुई खेल प्रतिबन्ध दिइएको हो । उक्त खेलमा लाहोर ४ विकेटले पराजित भएको थियो । म्याच रिफ्री […]
Go to News Site