Onlinekhabar
१७ चैत, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ कालिकापथमा विद्युतीय माइक्रो बस र ई–रिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ई–रिक्सा चालक अर्घाखाँची पाणिनी गाउँपालिका–१ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ३२ वर्षीय गोविन्द विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा […]
Go to News Site