Onlinekhabar
१७ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल फेरि लाओससँग पराजित भएको छ । समूह एफ अन्तर्गत लाओसको घरेलु मैदानमा भएको खेलमा नेपाल १-० ले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै लाओसले गोल गरेको थियो । लाओसका कप्तान बोउनफाचान बोउनकोङले ४७औं मिनेटमा गोल […]
Go to News Site