Collector
होटलमा युवतीको शव फेला, सञ्चालक र कर्मचारी फरार | Collector
होटलमा युवतीको शव फेला, सञ्चालक र कर्मचारी फरार
Lokantar

होटलमा युवतीको शव फेला, सञ्चालक र कर्मचारी फरार

धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगरपालिका वडा नम्बर–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । उनका अनुसार मुखबाट फिँज निस्किएको अवस्थामा विकको शव फेला परेको थियो । घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कर्मचारी सम्पर्कविहीन...

Go to News Site