Lokantar
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आधिकारिक तस्बिर एकैदिन दुई पटक सार्वजनिक गरिएको विषयले चासो पैदा गरेको छ । प्रधानमन्त्रीको सचिवालयले मंगलबार केही घण्टाको अन्तरालमै दुई फरक संस्करण सार्वजनिक गरेपछि यसको कारणबारे चर्चा सुरु भएको हो । स्रोतका अनुसार पहिलो पटक सार्वजनिक गरिएको तस्बिरमा प्रधानमन्त्री बालेनले लगाएको चस्मामा एक निजी कम्पनीको ब्राण्ड स्पष्ट रूपमा देखिएको थियो । सरकारी आधिकारिक तस्बिरमा कुनै पनि व्यावसायिक ब्राण्ड देखिनु उपयुक्त नमानिने भएकाले उक्त तस्बिरमा संशोधन आवश्यक ठहर गरिएको थियो । यसप...
Go to News Site