Collector
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन विघटनको हल्ला भ्रामक | Collector
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन विघटनको हल्ला भ्रामक
Lokantar

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन विघटनको हल्ला भ्रामक

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विघटनको हल्ला पूर्णरूपमा निराधार रहेको स्पष्ट पारेको छ। पछिल्ला दिनहरूमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको उक्त सूचना भ्रामक रहेको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संगठनले मंगलबार विज्ञप्तिमार्फत् विद्यार्थी राजनीतिमा फरक–फरक विचारधारा बोकेका अन्य संगठनसँग प्रतिस्पर्धात्मक रूपमा संगठन निरन्तर सक्रिय रहँदै आएको जनाएको छ । विघटनसम्बन्धी कुनै पनि निर्णय नभएको स्पष्ट पार्दै संगठनले यस्ता अफवाहले अनावश्यक भ्रम सिर्जना गरेको उल्ल...

Go to News Site