Collector
नसर्ने रोगको महामारी : उपचार खर्चले सडकमै पुग्छन् नागरिक | Collector
नसर्ने रोगको महामारी : उपचार खर्चले सडकमै पुग्छन् नागरिक
Onlinekhabar

नसर्ने रोगको महामारी : उपचार खर्चले सडकमै पुग्छन् नागरिक

नेपालमा कुल मृत्युको ७१ प्रतिशत कारण नसर्ने रोग हो। नागरिकले दीर्घकालीन उपचारका कारण एकपटक अस्पताल  जाँदा औसत २७ हजार खर्च गर्छन्। नसर्ने रोगको उपचारका लागि नागरिकले खल्तीबाट ४० प्रतिशत खर्च गर्छन्।

Go to News Site