Lokantar
निकोटिनयुक्त भेप वा विद्युतीय चुरोटले फोक्सो तथा मुखको क्यान्सर गराउन सक्ने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयका क्यान्सर अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको यस अध्ययनले भेपिङ आफैंमा क्यान्सरको कारण बन्न सक्ने उल्लेख गरेको छ, जुन केवल धूम्रपानतर्फ लैजाने माध्यम मात्र होइन । सह–प्राध्यापक बर्नार्ड स्टुअर्टको नेतृत्वमा गरिएको यस अनुसन्धानमा औषधि विज्ञ, महामारी विज्ञ, छाती शल्य चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू सहभागी थिए । सन् २०१७ देखि २०२५ सम्मका क्लिनिकल अध्ययन, जनावरमा...
Go to News Site